रुस समर्थित पृथकतावादीको गोलाबारीमा परी दुईजना युक्रेनी सैनिक मारिए

८ फागुन, काठमाडौं । पूर्वीयुक्रेनमा रुस समर्थित पृथकतावादीले गरेको गोलाबारीमा परी दुईजना सैनिक मारिएका छन् । पृथकतावादीले शनिबार गरेको गोलाबारीमा परी दुई जना सैनिक मारिएको र चार जना घाइते भएको युक्रेनको सेनाले बताएको हो । रोइटर्स समाचार माध्यम अनुसार युक्रेनको सेनाले आफ्नो फेसबुक पेजमा एक पोष्ट गर्दै उक्त जानकारी दिएको हो । शनिबार ७० पटक […]

सम्बन्धित सामग्री

रुसद्वारा ६०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

एजेन्सी । रुस र युक्रेनबीच गत वर्ष फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्थोडक्स क्रिसमसको अवसरमा बिहीबार युद्धविरामको घोषणा गरेका थिए । यो युद्धविराम जनवरी ५ देखि ७ सम्म लागु हुने थियो ।

रुस युक्रेन युद्धमा अहिलेसम्म कति मारिए सैनिक ?

रुस युक्रेन युद्ध  शुरु भएको १० महिनामा १३ हजार युक्रेनी सैनिक मारिएको  दाबी युक्रेनले गरेको छ ।

‘दोनेत्स्कमा नयाँ ढंगले हमला गर्ने सोचमा रुस’

रुस (मस्को) । एकजना वरिष्ठ युक्रेनी सैनिक अधिकारीले रुसी फौजले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा आक्रमण गर्न पुनः समूह विभाजन गरिरहेको बताएका छन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजलाई आगामी १५ सेप्टेम्बरसम्ममा दोनेत्स्क क्षेत्रको प्रशासनिक सिमानामा पुग्न आदेश दिएको बताइएको छ ।  इन्टरफ्याक्सका अनुसार युक्रेनी अधिकारी ओेलेक्सि ग्रोमोभले रुसले आफ्नो थर्ड आर्मी...

हजारौँ युक्रेनी सैनिक मारिए, कयौँ अभिभावक युद्धको मैदानमा

विगत छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युद्धमा कयौँ व्यक्तले ज्यान गुमाएका छन् भने विश्वभर त्यसको असर परेको छ ।

रुसद्वारा ४५ युक्रेनी सैनिकको शव फिर्ता

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुन : एकीकरण मन्त्रालयले जनाएको छ।रुस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ।गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रेनी सैनिक बेपत्ता भएक

रुसले गर्‍यो युक्रेनी सैनिक रिहा, भवनमा आक्रमण

रुस-युक्रेन युद्ध चार महिना देखि जारी छ । बुधवार रुसले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ ।

रुसले गर्‍यो युक्रेनी सैनिक रिहा, भवनमा आक्रमण

रुस-युक्रेन युद्ध चार महिना देखि जारी छ । बुधवार रुसले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ ।

रुस-युक्रेन युद्धकाे सय दिन पूरा : एक लाख मानिसको मृत्यु, ८० लाख घरबारविहीन

रुसले युक्रेनमा आक्रमण गरेको १०० दिन पूरा भएको छ। युक्रेनले यस अवधिमा ३० हजार रुसी सैनिक मारेको दाबी गरेको छ। विश्लेषकहरूले अनुमान गरेका छन् कि युक्रेनी सैनिक र सर्वसाधारणसहित ६०-७० हजार मानिसहरूको मृत्यु भएको छ। अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या एक लाख नाघेको छ। मारिपोल सहरमा रुसको कब्जाले युक्रेनबाट विश्वमा निर्यात हुने गहुँको बाटाे राेकेकाे […]

रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे

काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् । खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए । रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए । ‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् […]

युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो । रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ । आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको […]