रुसी युद्धपोतसँग वीरतापूर्वक लड्दा मारिएका १३ युक्रेनी सैनिक जीवितै हुने आशा

१५ फागुन, काठमाडौं । कृष्ण सागरस्थित एक टापुको सुरक्षा गर्ने क्रममा रुसी युद्धपोतको हमलामा मारिएका भनिएका १३ जना युक्रेनी सैनिक जीवितै हुन सक्ने बताइएको छ । आइतबार युक्रेनको तट रक्षक बलले स्नेक आइल्याण्डमा रुसी हमलामा परी ज्यान गुमाएका भनिएका आफ्ना १३ जना सैनिक जीवितै हुन सक्ने बताएको हो । ‘सारा युक्रेनले झैं एबीजीएसयू र सुरक्षा […]