योगेशको दाबी : जितिन्छ, बधाइ छ सुवास दाइ

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । पार्टीले सुवास

सम्बन्धित सामग्री

स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना

भक्तपुर । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा हिजो शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिय आयुक्त, पदाधिकारी, परिषद सदस्य, प्रदेश स्काउट परिषद र स्थानीय परिषद सदस्यहरुलाई बधाइ ज्ञापन गरिएको थियो । […] The post स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन्। राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् । चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुग्नु भएका सीको उच्च प्रतिष्ठा रहेको र […]

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाइ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्। आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन गरेर प्रचण्डलाई बधाइ दिएको जानकारी दिए। ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो,’ उनले भने।&n

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्। भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डलाई बधाइ दिएका हुन्।मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन्। ‘सीएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा हार्दिक बधाइ’,

भारत र चीनले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाइ

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत र चीनले बधाइ दिएका छन्। आइतबार बेलुका दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहाललाई बधाइ दिएका हुन्। ट्वीटरमार्फत मोदीले बधाइ दिँदै दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप बलियो बनाउन सहकार्य गर्न चाहेको खुलाएका छन्। Warmest congratulations @cmprachanda on being elected as the Prime Minister […]

विजयी राष्ट्रिय फुटबल टोलीलाई खेलकुदमन्त्रीले दिए बधाइ

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाइ दिएका छन्।मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको राष्ट्रिय टिमका खेलाडीहरूलाई मन्त्री गहतराजले बधाई दिएका हुन्। सामाजिक संजालमा खेलाडीसँगको तस्बिर शेयर गर्दै उनले नेपाली राष्ट्रिय टिमलाई बधाइ दिएका छन्। मंगलबार साँझ नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथक खेल सकिएलगत्तै मैदानमै पुगेका थिए। उनले राष्ट्रिय टिमका कप्तान किरण चेम्ज

भारतकी राष्ट्रपति मुर्मूलाई भण्डारी र देउवाको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।

सूर्यविनायकका पराजित ढुंगेलले दिए विजयी थापालाई बधाइ

नेपाली कांग्रेस सूर्यविनायक नगर समिति भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासी निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाइ दिएका छन्।...

राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिँदै उनको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिएकी हुन्। उनले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्। ‘आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने […]