भारतकी राष्ट्रपति मुर्मूलाई भण्डारी र देउवाको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी सुर्खेतमा

राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।  जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

राष्ट्रपति भण्डारी बुटवलमा

काठमाडौँ,७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकि छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकि हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरे […]

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।  आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

राष्ट्रपति भण्डारी मुस्ताङमा

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुग्नुभएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ पुग्नु भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति अनावरण र  विष्णुको मूर्तिको शिलान्यास समारोहमा सहभागी भएर राष्ट्रपति फर्कनुहुन्छ । राष्ट्रपति भण्डारीले गएकाे वर्ष पनि मुक्तिनाथमा पूजाअर्चना गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पोखरा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा जाने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा पुग्ने छिन् । पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । राष्ट्रपति भण्डारी मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको […]

राष्ट्रपति भण्डारी सुर्खेतमा

राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छन्।

राष्ट्रपति भण्डारी पुगिन् मनाङ

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ गएकी हुन्।

राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि रात बस्दै चन्द्रागिरीमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्ट पुगे‍की छिन्। छोरीज्वाइँसहितलाई लिएर सोमबार दिउँसो २ बजे राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्ट पुगेको स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी मंगलबार  दिवाखाना खाएर त्यहाँबाट फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि चन्द्रागिरि रिसोर्ट पुगेकी हुन्।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीलगायतले स्वागत गरे ।  राष्ट्रपति भण्डारी बंगलादेशका...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.