राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन्। राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् । चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुग्नु भएका सीको उच्च प्रतिष्ठा रहेको र […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन् ।

योगेशको दाबी : जितिन्छ, बधाइ छ सुवास दाइ

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । पार्टीले सुवास

प्रधानमन्त्री देउवाले दिए भारतको राष्ट्रपति द्रौपदीलाई बधाइ

राष्ट्रपतिको निर्वाचनमा उनले उनले विपक्षी गठबन्धनका उम्मेदवार यशवन्त सिन्हालाई हराउँदै उनी भारतको १५औं राष्ट्रपतिमा विजयी भएकी हुन्।...

इजरायलको राष्ट्रपतिमा इसाक हर्जोगको जित

एजेन्सी। इजरायली संसद् नेसेटले देशको ११ औं राष्ट्रपतिमा इसाक हर्जोगलाई चुनेको छ। ६० वर्षीय हर्जोग राजनीतिमा निकै अनुभवी मानिन्छन्। उनको पिता सियाम हर्जोग १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति थिए। बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी मिरियम परेज थिए। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हर्जोगलाई बधाइ दिएका छन्।

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति र प्रधामन्त्रीको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन्। शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जन...