नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाइ

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्। आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले देउवासहित कांग्रेस नेताहरुले फोन गरेर प्रचण्डलाई बधाइ दिएको जानकारी दिए। ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो,’ उनले भने।&n

सम्बन्धित सामग्री

प्रचण्डलाई भट्टराई दम्पतीको बधाइ

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारै पुगेर बधाई दिएका छन्। आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका भट्टराईले भेटपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सहकार्यको अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण […]

प्रचण्डलाई बधाइ दिन खुमलटार पुगे बाबुराम दम्पती

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन खुमलटार पुगेका छन्। भट्टराई दम्पती आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका हुन्।प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्,  ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको ज

नवनियुक्त प्रधानमन्त्रीलाई दुवै छिमेकी देशको बधाइ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मित्रराष्ट्रले बधाइका साथै सफल कार्यकालको शुभकामना दिएका छन्। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाइ दिएका हुन्। भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन्।

प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्। भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डलाई बधाइ दिएका हुन्।मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताएका छन्। ‘सीएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा हार्दिक बधाइ’,

भारत र चीनले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाइ

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत र चीनले बधाइ दिएका छन्। आइतबार बेलुका दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहाललाई बधाइ दिएका हुन्। ट्वीटरमार्फत मोदीले बधाइ दिँदै दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप बलियो बनाउन सहकार्य गर्न चाहेको खुलाएका छन्। Warmest congratulations @cmprachanda on being elected as the Prime Minister […]

भारतकी राष्ट्रपति मुर्मूलाई भण्डारी र देउवाको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिए देउवालाई बधाइ

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री खानले संसदबाट विश्वासको मत पाएकोमा समकक्षी देउवालाई बधाई दिनुभएको हो । प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई जारी राख्ने बताउनु भएको छ ।

क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिनुभएको छ।