स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना

भक्तपुर । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा हिजो शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिय आयुक्त, पदाधिकारी, परिषद सदस्य, प्रदेश स्काउट परिषद र स्थानीय परिषद सदस्यहरुलाई बधाइ ज्ञापन गरिएको थियो । […] The post स्काउट परिषद सदस्यहरुलाई बधाइ तथा शुभकामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रचण्डलाई बधाइ दिन खुमलटार पुगे बाबुराम दम्पती

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन खुमलटार पुगेका छन्। भट्टराई दम्पती आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका हुन्।प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्,  ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको ज

नवनियुक्त प्रधानमन्त्रीलाई दुवै छिमेकी देशको बधाइ

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छिमेकी मित्रराष्ट्रले बधाइका साथै सफल कार्यकालको शुभकामना दिएका छन्। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाइ दिएका हुन्। भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पुर्‍याउने बताएका छन्।

भारतकी राष्ट्रपति मुर्मूलाई भण्डारी र देउवाको बधाइ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्। मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मञ्चलाई राखेपको स्वागत र बधाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग-यो । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल […]

राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिँदै उनको दोस्रो कार्यकाल सफलताको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिएकी हुन्। उनले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन्। ‘आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने […]

शुभकामना दिन देउवा निवास पुगे भारतीय राजदूत

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् । दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न राजदूत क्वात्राले आग्रह गरेका थिए । बधाई दिने क्रममा क्वात्राले नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई द

देउवालाई अमेरिकाको बधाई

प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवालाई अमेरिकाले बधाइ दिएको छ ।नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका हुन् ।

हृदयरोगको शुभकामना आदानप्रदान

सरोज राजोपाध्याय, ललितपुर । नयाँ वर्ष २०७८ शुभारम्भको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाले शुभकामना आदानप्रदान तथा बधाइ कार्यक्रमको आयोजना गरेको छ ।प्रतिष्ठानका सभापति बालकृष्ण तुलाधरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानकै ललितपुर शाखाका निवर्तमान सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य डा.पुष्पराज राजकर्णिकारलगायत केन्द्रीय सदस्यहरूलाई खादा ओढाई सम्मान तथा शुभकामना आदानप्रदान गरिएको हो । प्रतिष्ठानकै ललितपुर […]