धनगढीमा जुवाखालबाट समातिए नेता‚ कर्मचारी र वडाध्यक्ष

धनगढी : हिजो (मंगलबार) कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो।होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो।प्रहरीका अनुुुसार

सम्बन्धित सामग्री

कर्मचारी कुटेको आरोप लागेका वडाध्यक्षले भने : मलाई फसाइयो

१९ असार, दाङ । कर्मचारी कुटेको आरोपमा पक्राउ परेका शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष सुनिल वलीले अनियमितता रोक्न खोज्दा आफूलाई फसाएको आरोप लगाएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेयमाथि कुटपिट गरेको आरोपमा ८ असारमा पक्राउ परेका वडाध्यक्ष वली सोमबार बेलुकी धरौटी बुझाएर रिहा भएका थिए । रिहा भएपछि पत्रकार सम्मेलन गरी उनले वडा नं […]

जीतपुर सिमरामा वडाध्यक्षले अमिनलाई थुनेपछि कर्मचारी आन्दोलित

वडाध्यक्षले नापीका कर्मचारी माथि दुव्र्यवहार गरेको भन्दै जीतपुर सिमरा उपमहानगरका कर्मचारीहरुले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रेका छन् ।  जीतपुर सिमरा  वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्कीले अदालतमा विचाराधीन रहेको विवादित जग्गामा नापी कर्मचारीले भनेजस्तो काम नगरेको भन्दै २ जना अमिनलाई ३ घन्टासम्म थुनेर गाली गलौज गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । कार्कीले जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानग

मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा

महोत्तरी, ४ साउन । धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् । उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । ती कर्मचारीलाई […]

बागमती गाउँपालिकाले निकाल्यो ११ जना कर्मचारी

ललितपुर- ललितपुरको बागमती गाउँपालिकाका ११ जना कर्मचारी निकालिएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै उनीहरूको जागिर गएको हो । तर उनीहरूको करार नथप्ने निर्णय कार्यपालिकाबाट नभएको पाइएको छ । गाउँपालिका वडाध्यक्ष होमप्रसाद बजगाईँले राजनीतिक पूर्वाग्रहका कारण उनीहरूको करार अवधि थप नभएको बताए । उनले भने, ‘हुन त कार्यपालिका बैठकमा उनीहरूको नाम […]

मतदाता परिचयपत्र खोसी फरार पूर्व वडाध्यक्ष नियन्त्रणमा

दोलखाको तामाकोसी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई मतदाता परिचय पत्र खोसेको अभियोगमा पक्राउ गरिएको छ । समाचार अनुसार मतदाता परिचयपत्र खोसी फरार भएका काफ्लेलाई नियन्त्रणमा लिई निर्वाचन कसुरअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । काफ्ले सो वडा कार्यालय भवनस्थित मतदानस्थलमा मतदाता वितरण हुँदै गरेको १२५ थान मतदाता परिचयपत्र सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट खोसी …

मतदाता परिचयपत्र खोसेर भाग्ने दोलखाका निर्वतमान वडाध्यक्ष पक्राउ

काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाही

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा

कार्यपालिकाको निर्णयपुस्तिका च्यातेको अभियोगमा एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णयपुस्तिका च्यातेको तथा कर्मचारी र...

वीरगञ्जकै वडा कार्यालयमा भेटिंदैनन् जनप्रतिनिधि र कर्मचारी

२६ साउन, वीरगञ्ज । ७२ वर्षीया हुस्मा देवानी दुई दिनदेखि वीरगञ्ज महानगरपालिकाको २६ नम्बर वडा कार्यालय धाइरहेकी छन् । उनलाई बसाइँसराइको कागज बनाउनुपर्ने छ । तर कार्यालयमा न वडाध्यक्ष भेटिन्छन्, न वडासचिव वा अन्य कर्मचारी नै । कार्यालय सहयोगी मान्छे नहुने बित्तिकै कार्यालय बन्द गरेर हिँडिदिन्छन् । कार्यालयमा आउन जान सवारी साधन पाइँदैन, अटो भाडामा […]

निषेधाज्ञाको उल्लंघन गर्दै कैलालीमा मेयर र वडाध्यक्ष उद्घाटन कार्यक्रममा व्यस्त

२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा […]