निषेधाज्ञाको उल्लंघन गर्दै कैलालीमा मेयर र वडाध्यक्ष उद्घाटन कार्यक्रममा व्यस्त

२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गर्दै महायज्ञ, मेयर र वडाध्यक्षबाटै उद्घाटन

हंसपुर नगरपालिका–३ कठपुल्लामा आइतबारदेखि १० दिवसीय अश्वमेघ महायज्ञ सुरु भएको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको उपस्थितिमा वडा नम्बर–३ का वडाध्यक्ष उदय सिंहले महायज्ञको उद्घाटन गरेका थिए । सिंह महायज्ञका संकल्पकर्ता समेत हुन् ।