वीरगञ्जकै वडा कार्यालयमा भेटिंदैनन् जनप्रतिनिधि र कर्मचारी

२६ साउन, वीरगञ्ज । ७२ वर्षीया हुस्मा देवानी दुई दिनदेखि वीरगञ्ज महानगरपालिकाको २६ नम्बर वडा कार्यालय धाइरहेकी छन् । उनलाई बसाइँसराइको कागज बनाउनुपर्ने छ । तर कार्यालयमा न वडाध्यक्ष भेटिन्छन्, न वडासचिव वा अन्य कर्मचारी नै । कार्यालय सहयोगी मान्छे नहुने बित्तिकै कार्यालय बन्द गरेर हिँडिदिन्छन् । कार्यालयमा आउन जान सवारी साधन पाइँदैन, अटो भाडामा […]

सम्बन्धित सामग्री

पोखराका जनप्रतिनिधि : कोही विभेदमा दोषी करार, कोही ठगी मुद्दामा फरार

२५ मंसिर, पोखरा । जग्गा विवाद मिलाइदिने भन्दै पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्यले नै २ लाख रुपैयाँ घुस लिएको विषय हालै सार्वजनिक भयो । नेपाली कांग्रेसबाट वडा नम्बर ९ को वडा सदस्य जितेकी भावना श्रेष्ठ न्यायिक समिति सदस्य थिइन् । उनले रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद मिलाइदिने भन्दै २ लाख रुपैयाँ चेकमार्फत लिएको […]

धनगढीमा जुवाखालबाट समातिए नेता‚ कर्मचारी र वडाध्यक्ष

धनगढी : हिजो (मंगलबार) कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो।होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ। सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो।प्रहरीका अनुुुसार

अज्ञात रोगले हुम्लामा ६० पशु मरे,कर्मचारी र जनप्रतिनिधि बेखबर

खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ। हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए। अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन्।...

परिचय पत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने

गोरखामा राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब वडा तहसम्म पुगेर परिचयपत्रका लागि विवरण संकलन गर्न लागिएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनप्रतिनिधि, कर्मचारी लगायतसँग अन्तक्र्रिया गर्दै विवरण संकलनको प्रक्रियाबारे जानकारी गराएको हो । विभागका महानिर्देशक तीर्थराज भट्टराईका अनुसार […]

नगरपालिकाका मेयरसहित २१ जनप्रतिनिधिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादवसहित जनप्रतिनिधि र कर्मचारी गरी २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनप्रतिनिधि र तीन जना प्रमुख प्रशासकीय अधिकृतहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।फतुवा विजयपुरका तत्कालीन तथा वर्तमान नगरप्रमुख राययादव, तत्कालीन उपप्रमुख कान्तीदेवी, तत्कालीन वडाध्यक्षहरु वडा नं १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, २ का भविछन राय यादव, ३ का दिपनारायण साह,

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकबाट मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान जनप्रतिनिधि पक्राउ परेका छन् ।सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए । पछि उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा

नैतिकता भुलेर दोहोरो सुविधा लिँदै जनप्रतिनिधि, पेन्सन र तलब दुवै एक साथ

तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबहादुर खड्का नेपाल सरकारका पेन्सन होल्डर हुन् । उनले नेपाल प्रहरीमा २७ वर्ष जागिर खाए  । गत स्थानीय तहको चुनावमा टिकट पाउने भएपछि हतारहतार राजीनामा दिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी निर्वाचित पनि भए । राज्यको कर्मचारी हुँदा सेवा गरेबापत सेवाबाट निवृत्तिभरण (पेन्सन) लिने गरेका खड्काले जनताको सेवा गर्छु भनेर वाचा गरे पनि वडाध्यक्षका रूपमा पारिश्रमिक पनि लिइरहेका छन् । तर, उनले मासिक पारिश्रमिक नलिएको झूटो दाबी गर्ने गरेका छन् । कार्यपालिक...

जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न

सिन्धुली । गाउपालिका जनप्रतिनिधि तथा कर्मचारी बिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने विशेष कार्यक्रम अन्तर्गत सिन्धुलिको फिक्कल गाउपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल खेल सम्पन भएको हाे । बुधवार गाउपालिकाको वडा न. ६ को तिन्खण्डे खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा कर्मचारीको टिम ५-१ को गोल अन्तरले पराजित […] The post जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.