कार्यपालिकाको निर्णयपुस्तिका च्यातेको अभियोगमा एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णयपुस्तिका च्यातेको तथा कर्मचारी र...

सम्बन्धित सामग्री

इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद परियार प्रहरी नियन्त्रणमा

२५ असार, सुर्खेत । पूर्वाधार विकास कार्यालयका इन्जिनियरलाई कुटपिट गरेपछि पूर्वसांसद दानसिह परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । परियारसँगै छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावल पनि पक्राउ गरेका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दत्त बुढथापालाई शनिबार परियार र रावलले कुटपिट गरेपछि उनीहरू दुवै जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी […]

जातीय विभेदको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोप छ । वडा सदस्य मैया नेपालीलाई अपमानपूर्ण व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहर...

जातीय विभेदको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष अधिकारीमाथि दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोप छ । वडा सदस्य मैया नेपालीलाई अपमानपूर्ण व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेपछि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहर...

बलात्कार आरोपित वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बारा। बलात्कारको आरोप लागेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार  सुचीमा रहेका श्रेष्ठ आइतबार राति निजगढ इलाका प्रहरी कार्यालयमा आएका थिए । उनी तीन महिना अघिदेखि फरार रहँदै आएका थिए । उनीमाथि गत असोज १९ गते छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको थियो […]

बलात्कार आरोपित वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बलात्कारको आरोप लागेका निजगढ नगरपालिका २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । तीन महिनादेखि फरार रहेका श्रेष्ठ आफैं आइतबार राति निजगढ इलाका प्रहरी कार्यालयमा आएका थिए ।

निर्वाचन कार्यालय तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्ता प्रहरी नियन्त्रणमा

जीतपुर सिमरा उपमहानगर वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ताललाई ईलाका प्रहरी कार्यालय सिमराले आइतबार नियन्त्रणमा लिएको छ।...

निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाउने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएको आरोपमा प्रहरीले एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ। प्रहरीले ताल्चा लगाएको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुिनल गुप्तालाई नियन्त्रणमा लिएको हो। उनले उपमहानगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा ताल्चा लगाएर कर्मचारीहरुलाई भित्रै थुनेपछि प्रहरीले […]

धनगढीका एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

धनगढी। धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपमहानगरपालिकाको वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको हो।

ढुंगाजन्य वस्तु ओसारेको आरोपमा वडाध्यक्षको ट्याक्टर प्रहरी नियन्त्रणमा

दाङ– गढवा गाउँ पालिका वडा नम्बर(६ का वडाध्यक्ष बीरबहादुर आलेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट ढुंगा गिट्टी ओसारपसार गरेको भन्दै इलाका प्रहरी कार्यालय गढवाले रा १ त ४२४४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिइन्। वडाध्यक्ष आलेले मनिकापुर र आँटीपाकरका सडक बाटोमा खाल्डा खुल्डी परेको र नजिकैको खोलाबाट ढुंगा गिट्टी लिएर […]

होटलको कोठाबाट महिलासहित वडाअध्यक्ष प्रहरी नियन्त्रणमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पदरूपमा भेटिएका छन् । शंकास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उहाँले नै प्रहरीलाई खबर गर्नुभएको थियो । शंकास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उहाँले भन्नुभयो, ‘थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’ रासस