प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल : ३११ वटा बैठक, ३६४ घण्टा छलफल

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकाल लगभग सकिएको छ । प्रदेशसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएसँगै अप्रत्याशित कुनै घटना नभए अब प्रदेशसभाको यो कार्यकालमा अर्को बैठक बस्ने छैन ।आगामी मंसिर ४ गतेपछिको निर्वाचनबाट निर्वाचित सांसदसहित अब प्रदेशसभाको बैठक बस्ने छ । प्रदेशसभाको अधिवेशन अन्त्यसँगै सभामुख प्रदीपकुमार भण्डारीले सांसदहरुका लागि सामान्य चियापान आयोजना गरे । सांसदहरुले प्रदेशसभा भवनभित्रै फोटो सेसन पनि गरे ।चियापानका क्रममा सभामुख भण्डारीले भने, ‘यो कार्यकालको बैठक लगभ

सम्बन्धित सामग्री

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

प्रदेश १ ले पाएन नाम, पहिलो कार्यकालको आज अन्तिम बैठक

१७ भदौ, विराटनगर । प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ । प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच […]

प्रदेश १ नामकरणको ‘च्याप्टर क्लोज’ : बेनामे सकिने भयो पहिलो कार्यकाल

विराटनगर - पहिलो कार्यकालमै प्रदेश १ को नामकरण गर्ने अवसर दलहरूबीचको संवादविहीनताले गुम्न सक्ने देखिएको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईको पछिल्लो अभिव्यक्तिले दलहरूबीच घनिभूत छलफल हुनुअगावै नामकरणको ‘च्याप्टर क्लोज’ को अवस्थामा पुगेको हो ।  प्रदेशको नामकरणका लागि आवश्यक दुई तिहाइ बहुम...

प्रदेश १ नामकरणको ‘च्याप्टर क्लोज’ : बेनामे सकिने भयो पहिलो कार्यकाल

विराटनगर - पहिलो कार्यकालमै प्रदेश १ को नामकरण गर्ने अवसर दलहरूबीचको संवादविहीनताले गुम्न सक्ने देखिएको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईको पछिल्लो अभिव्यक्तिले दलहरूबीच घनिभूत छलफल हुनुअगावै नामकरणको ‘च्याप्टर क्लोज’ को अवस्थामा पुगेको हो ।  प्रदेशको नामकरणका लागि आवश्यक दुई तिहाइ बहुम...

'पालम' गाएर मागियो प्रदेशको नाम

विराटनगर : देशमा सङ्घीयता आएसँगै गठन भएको प्रदेश सरकारको पहिलो कार्यकाल सकिन लाग्दा प्रदेश सरकार र प्रदेशसभा सदस्यहरू यति बेला प्रदेशको नाम जुराउने कसरतमा लागिरहेका छन्।नाम के राख्ने भन्ने विषयमा दलहरूबीच पनि छलफल चुलिएको छ तर, निष्कर्षमा भने पुग्न सकेको छैन। नामका सम्बन्धमा दलहरूको आ आफ्नै अडान छ। भूगोलको आधारमा राख्ने या पहिचानको आधारमा नाम राख्ने।भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिर

एमालेले ‘कोशी’मा अडान लिए प्रदेशको नामकरण असम्भव : विष्णुमाया तुम्बाहाम्फे

प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै बसेको प्रदेश १ का दलहरुको संयुक्त बैठक अर्को बैठकमा छलफल गर्ने भन्दै टुङ्गिएको छ । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरेको थियो । बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एकीकृत समाजवादीले पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए ।७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरण टुङ्गो लागिसकेको छ । प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदासमेत प्रदेश १ ले नामकरणबारे टुङ्गो लगाउन सकेको छैन । संवैधानिक व्

प्रदेशको नाममा होला त सर्वसम्मत?

प्रदेश सभाको कार्यकाल सकिने संघारमा प्रदेश १ को नामाकरणका लागि दलहरूले सर्वदलिय छलफल थालेका छन्।...

प्रदेश १: सत्ता परिवर्तनमा कांग्रेसको अड्को

प्रस्तावमाथि छलफल र मत विभाजन हुने दिन आइतबार नेपाली कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्रीका लागि दाबी गर्दै प्रदेशसभा बैठक नै स्थगित गर्न माग गरेपछि प्रदेश १ को सरकारको आयु केही दिनका लागि लम्बिएको हो।...

सभापति बन्न आन्तरिक छलफललाई तीव्र बनाउँदै देउवा

काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा आफ्नो उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गरिरहेका छन्।लुम्बिनी प्रदेशका नेताहरुसँग छलफल गरिरहेका उनले आजै कर्णाली र सुदुरपश्चिमका नेतासँग छलफल गर्ने नेता रामहरि खतिवडाले बताए।एक कार्यकाल नेतृत्व दिएर कांग्रेसलाई ठूलो पार्टीका रुपमा स्थापित गराउन चाहेको भन्दै देउवाले छलफल अघि बढाएका हुन्।उनले शनिबार प्रदेश–१ र २ तथा आइतबार बागमती र गण्डकीका नेताहरुसँग देउवाले छलफल गरेका थिए।