प्रदेशको नामकरणमा सहमति जुटाउन भन्दै बसेको प्रदेश १ का दलहरुको संयुक्त बैठक अर्को बैठकमा छलफल गर्ने भन्दै टुङ्गिएको छ । बैठकमा नेकपा एमालेले प्रदेशको नाम ‘कोशी’ राख्न जोड गरेको थियो । बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एकीकृत समाजवादीले पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए ।७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरण टुङ्गो लागिसकेको छ । प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदासमेत प्रदेश १ ले नामकरणबारे टुङ्गो लगाउन सकेको छैन । संवैधानिक व्