प्रदेशको नाममा होला त सर्वसम्मत?

प्रदेश सभाको कार्यकाल सकिने संघारमा प्रदेश १ को नामाकरणका लागि दलहरूले सर्वदलिय छलफल थालेका छन्।...

सम्बन्धित सामग्री

हेर्दै जाऔं, मेरै नाममा राष्ट्रिय सहमति जुट्न सक्छः सुवास नेम्बाङ

काठमाडौं। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन्।नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ। पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो संविधानसभामा ३१ दलको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका खेलेको बताए । त्यही संविधानको संरक्षक हुने अवसरका लागि हिँडेको भन्दै उनले भने, ‘राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।’

लोसपाको मधेश प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन्।पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार भएको छलफलले दलको नेता टुंगो लगाएको हो। संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो। तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताइन्।शर्मालाई मंगलबार दलको नेता चयन गर्न प्रस्ताव गरिएको थियो। पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसमक्ष लोसपाका ५ जना प्रदेशसभा सदस्यल

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो। संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको हो।

माओवादीको जनवर्गीय संगठन निष्प्रभावी

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अनावश्यक भद्दा हुँदा निष्प्रभावी हुँदै गएका छन् । सर्वसम्मत चयन गर्ने नाममा पदाधिकारी सहित सिङ्गो कमिटी भद्दा बनाउँदा कामकाजी हुन नसकेका हुन् ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत चयनका नाममा चुनावी प्रतिस्पर्धामा जान नदिएपछि कमिटीहरु आवश्यकता भन्दा ठुला हुँदा प्रभावकारी काम गर्न नसकेका हुन् । अहिले माओवादीका कुनै पनि जनवर्गीय संगठनले सशक्त रुपमा भूमिका निर्वाह गर्न सकेका छैनन् । उल्टै गुटबन्दी र अनुशासनहीनता बढ्दै गएको गुनासो बढ्

लुम्बिनीमा एमाले अधिवेशन : सर्वसम्मतको नाममा आफ्नैलाई टीका

२९ पुस, बुटवल । लुम्बिनी प्रदेशमा एमालेको जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको प्रचार गरिए पनि वास्तविकता भने त्यस्तो छैन । सहमतिका नाममा पार्टीको संस्थापन पक्षले चाहेका व्यक्तिलाई मात्रै जिल्लाको नेतृत्वमा ल्याइएपछि विभिन्न जिल्लामा असन्तुष्टि प्रकट हुन थालेको छ । जिल्ला अधिवेशन भएका १० मध्ये ७ वटा जिल्लामा आफू अनुकुलको नेतालाई अध्यक्ष मण्डलले […]

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ । केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले […] The post सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म नेचुरल क्यान्डिडेट हुँ, मेरै नाममा सहमति हुन्छ- प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन् ।  सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय बनाएका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका हुन् ।  उनले आफू प्राकृतिक उम्मेदवार भएका कारण पार्टीमा सभापति बन्ने पालो आएको बताए । नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरूलाई व...

महाधिवेशन प्रतिनिधिमा देउवालाई शतप्रतिशत मत, आरजु सर्वसम्मत

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि तयार पारिएको मतपत्रमा सभापति देउवाको नाममा रेजा लगाइएको थियो । तर मतपत्रमाको १९ नम्बरमा नाम रहेका देउवाले चुनाव लडेका थिए । देउवा शतप्रतिशत मतसहित महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए ।.groupTitl

कांग्रेस जाजरकोट सभापति : वेदराज सिंहको नाममा सहमति जुट्दै

काठमाडौं : नेपाली कांग्रेस जाजरकोटको पार्टी सभापतिमा वेदराज सिंह सर्वसम्मत चयन हुने भएका छन्। जिल्ला नेतृत्वमा सर्वसम्मत नेतृत्व चयनका लागि रत्न खड्काको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले जिल्ला सभापतिमा वेदराजको नाम सर्वसम्मतको प्रयास गरिरहेको छ। जिल्ला निर्वाचन अधिकृत सूर्यबहादुर शाहका अनुसार सोमवार दिउँसो १२ बजेसम्मका लागि सहमतिको समयसीमा…