विराटनगर - पहिलो कार्यकालमै प्रदेश १ को नामकरण गर्ने अवसर दलहरूबीचको संवादविहीनताले गुम्न सक्ने देखिएको छ । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईको पछिल्लो अभिव्यक्तिले दलहरूबीच घनिभूत छलफल हुनुअगावै नामकरणको ‘च्याप्टर क्लोज’ को अवस्थामा पुगेको हो ।
प्रदेशको नामकरणका लागि आवश्यक दुई तिहाइ बहुम...