साइप्रसमा अहिलेसम्मकै खराब र भीषण आगलागी, डढेलो नियन्त्रणका लागि साइप्रसद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपील

एजेन्सी । साइप्रसले भीषण रुपमा फैलिएको डढेलो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि अपील गरेको छ । साइप्रसमा अहिलेसम्मकै खराब र भीषण डढेलो लागेको त्यहाँका आधिकारीहरुले बताएका छन् । तीव्र गतिमा चलेको हावाका कारण डढेलो फैलिँदै गएको छ । दक्षिणी लिमासोल जिल्लामा डढेलो लागेको हो । जसका कारण विभिन्न गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । […]

सम्बन्धित सामग्री

भीषण आगलागी राजधानीतर्फ बढेपछि ग्रिसले माग्यो ईयूको सहयोग

ग्रिसको एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगो निभाउन अग्निनियन्त्रकहरू प्रयासरत छन् । भीषण आगलागीका कारण हजारौँ स्थानीय आफ्नो घर छाड्न बाध्य भएका छन् ।भीषण आगलागी नियन्त्रणमा लिन ग्रिक सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार ग्रिक राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन ।...

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । सिड्नीको भवनमा भीषण आगलागी अस्ट्रेलियाको सिड्नी सहरमा एउटा भवनमा बिहीबार भीषण आगलागी भएको छ । ‘आगो लागेको केही क्षणमै उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुईँमा खस्न […]

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल […]

इरानको एक कारागारमा आगलागी, कैदीबन्दीका परिवारको रुवाबासी

काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ । इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा संलग्न कुख्यात कैदीबन्दीसहित राजनैतिक बन्दी राख्ने गरेको बुझिएको छ । इरानको कारागारमा एक महिलाको मृत्यु प्रकरणको विरोधमा सुरु भएको आन्दोलन चर्किरहेकै बेला सोही कारागारमा आगलागी […]

दिल्लीमा भीषण आगलागी, २७ जनाको मृत्यु

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो। आगो नियन्त्रणमा […]

टर्कीको जंगलमा भीषण आगलागी, सयौं पर्यटकको उद्धार

१७ साउन, काठमाडौं । टर्कीको दक्षिण–पश्चिम समुद्री किनारासँग जोडिएको जंगलमा भीषण आगलागी भएको छ । आगलागी फैलिँदै गएका कारण सो क्षेत्रको होटल तथा घरमा बसेका सयौं पर्यटकको उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार पर्यटकको उद्धारको लागि टर्कीले जहाज, निजी डुङ्गाजस्ता साधनको प्रयोग गरेको छ । बोडरम सहरमा तीन र पाँचतारे होटल […]

बंगलादेशको शरणार्थी शिविरमा भीषण आगलागी, कम्तीमा सातको मृत्यु

१० चैत, काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थीको बसोबास रहेको शिविरमा सोमबार भीषण आगलागी भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोक्स बजारको भीषण आगलागीको कारण हजारौं रोहिंग्याहरु विस्थापित भएका छन् । बंगलादेशको प्रहरीका अनुसार उक्त आगलागीमा परी …

ट्रम्प टावरमा भीषण आगलागी, एकको मृत्यु

अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ। उनी ५०अाैं तलामा रहेको जनाइएको छ। आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो...