ग्रिसमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ५० पुग्यो, अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

ग्रिसको जंगलमा भएको आगलागीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । एक दशक यताकै भीषण आगलागी भएको हो । एक सय भन्दा धेरै घाइते भएका छन् ।   रेड क्रसका अनुसार मातीमा ...