बंगलादेशको शरणार्थी शिविरमा भीषण आगलागी, कम्तीमा सातको मृत्यु

१० चैत, काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थीको बसोबास रहेको शिविरमा सोमबार भीषण आगलागी भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोक्स बजारको भीषण आगलागीको कारण हजारौं रोहिंग्याहरु विस्थापित भएका छन् । बंगलादेशको प्रहरीका अनुसार उक्त आगलागीमा परी …