इरानको एक कारागारमा आगलागी, कैदीबन्दीका परिवारको रुवाबासी

काठमाडौं । इरानको एक कारागारमा भीषण आगलागी भएको छ । इरानको तेहरानस्थित एविन कुख्यात कारागारमा गोलाबारीका साथ भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । सोही कारागारमा आपराधिक गतिविधिमा संलग्न कुख्यात कैदीबन्दीसहित राजनैतिक बन्दी राख्ने गरेको बुझिएको छ । इरानको कारागारमा एक महिलाको मृत्यु प्रकरणको विरोधमा सुरु भएको आन्दोलन चर्किरहेकै बेला सोही कारागारमा आगलागी […]