काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ । सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र श्रीखण्डपुरमा सवारीसाधन आवतजावत नै बन्द गरेका छन । एम्बुलेन्स, विद्यालय बस, तरकारी, दुध ढुवानी गर्ने सवारी साधनलाई प्रवेश दिइएको छ । समयमै सडक नबन्दा धुलोका […]
काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]
राजधानी सहरबाट ३१ किलोमिटर दक्षिण पूर्वमा पर्ने पनौती पुग्न अरनिको राजमार्गबाट बनेपा हुँदै जानुपर्छ । यो सहरलाई क्षेत्रफलका आधारमा अवलोकन गर्ने हो भने ३१ दशमलव ७३ वर्ग किलोमिटरमा फैलिएको छ । यो पनौती नगर धार्मिक एवं सांस्कृतिक तथा ऐतिहासिक रूपले ज्यादै नै महत्व बोकेको छ । एउटै ढुंगामा अवस्थित सहर पवित्र तथा अलौकिक रहेको छ […]
The post १२ वर्षे पनौती मकरमेला appeared first on राजधानी राष्ट्रिय दैनिक.
ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपाल …
पनौती स्वंय एउटा प्राचीन वस्ती हो। केही वर्षअघि पनौतीको लायकु क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन दरबारका जगहरू, चोकहरू, केही भाँडाकुडाहरू र केही पुराना सिक्का भेटिएका थिए।...
काभ्रेको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको सम्भावना भएको बताएको छ ।मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले […]
नबिल बैंकले काभ्रेपलाञ्चोकका पाँचखाल र पनौती नगरपालिकासँग साझेदारी गर्ने सम्झौता गरेको छ । पनौती नगरपालिकासँगको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा...
काठमाडौँ– नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त […]
पनौती विकास निर्माण सामाजिक रुपान्तरणको आधारस्तम्भ हो । यस वृहत अभियानमा राज्यका निकाय, संघ, संगठन र आम नागरिकहरुको संतुलित भूमिका रहेको हुन्छ । यसै तथ्यलाई आधार मानि हामीले परिकल्पना गरेको विकास प्रक्रिया सापेक्ष, दुरदर्शी र दिगो हो । यद्दपी विकास निर्माणको नाममा मौलाएका निरपेक्षता, वेथिती र व्यक्ति केन्द्रित कुण्ठाको भावनाले यसको परिभाषा र परिणामलाई […]
The post न्यायको घाटि निमोठिएको पनौती घटना ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.