१२ वर्षे पनौती मकरमेला

राजधानी सहरबाट ३१ किलोमिटर दक्षिण पूर्वमा पर्ने पनौती पुग्न अरनिको राजमार्गबाट बनेपा हुँदै जानुपर्छ । यो सहरलाई क्षेत्रफलका आधारमा अवलोकन गर्ने हो भने ३१ दशमलव ७३ वर्ग किलोमिटरमा फैलिएको छ । यो पनौती नगर धार्मिक एवं सांस्कृतिक तथा ऐतिहासिक रूपले ज्यादै नै महत्व बोकेको छ । एउटै ढुंगामा अवस्थित सहर पवित्र तथा अलौकिक रहेको छ […] The post १२ वर्षे पनौती मकरमेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बाह्र वर्षमा लाग्ने पनौती मेलामा कोरोना प्रभाव, भक्तजनको भिडभाड कम

माघ  १२, काठमाडौ। काभ्रेको पनौतीमा प्रत्येक १२ वर्षमा लाग्ने पनौती मेला गत माघ १ गतेदेखि जारी छ। एक महीनासम्म लाग्ने यो मेलामा बिगतका मेलामा जस्तो यसपालीको मेलामा भक्तजनको भिडभाड भने देखिदैन।  बिश्वव्यापि फैलिएको कोरोना माहामारी त्रासका कारण भिडभाड कम देखिएको हो।  मेलामा अलमलिने भन्दा  दर्शन गरि फर्किनेहरु मात्रै बढि देखिन्छन् । पनैतीमा मकर मेलाका अवसरमा पनौती त्रीवेणी घाटमा सन्ध्या आरती गर्ने गरिन्छ । सोहि मेलालाई लक्षित गरि पनौती नगरपालिकाले आईटी पार्कदेखि पनौती बसपार्क सम्म सडक कालोपत्रसमेत गरेको छ।  विश्वसम्पदा सूचीमा पर्ने यस क्षेत्रलाई नगरपालिकाले मठमन्दिरसमेत ममर्त तथा  रंगरोगन गरि सजावट गरिएका छन्।  गोदावरीमा १२ वर्षमा लाग्ने  सिंहहस्तमेला र पनौतीमा लाग्ने मकर मेला र पनौतीको मकरमेला  ६ वर्षको अन्तराल रहँदै आएको छ । सोहि अवसरमा अभियानकर्मी केशव प्रसाद सत्यालले लिएको तस्वीर ।

मकरमेला बारेको दुई पुस्तक विमोचित

काभ्रे । पनौतीमा चलिरहेको मकरमेलाको सन्दर्भ पारेर नेपाली भाषामा ‘पनौतीको बाह्रवर्षे मकरमेला’ र अंग्रेजी भाषामा प्रकाशित ‘मकर मेला अफ पनौती’ गरी दुई पुस्तकको विमोचन गरिएको छ । दुवै पुस्तक साहित्यमा सक्रिय संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेका हुन् ।  पनौतीमा आयोजित कार्यक्रममा लाकोजूद्वारा रचना गरिएको पनौतीको चिनारी बोकेको गीत पनि सार्वजनिक गरिएको थियो...

लाकोजूको पनौतीको बाह्रवर्षे मकरमेला लोकार्पण

कार्यक्रमकै क्रममा कवि सूर्यप्रसाद लाकोजूद्वारा रचित, विजयराम कर्माचार्यको स्वर, सुरेन्द्र श्रेष्ठको सङ्गीत रहेको एतिहासिक नगर पनौती को गीत सार्वजनिकरण गरिएको थियो।...

अंग्रेजी नयाँ वर्षमा ‘अंग्रेजी संस्करण’को पुस्तक

मोतीराम तिमल्सिना, काभ्रे । स्वास्थ्य र साहित्य दुवै क्षेत्रमा उत्तिक्कै सक्रिय ब्यक्तित्व पनौती निवासी प्रा. डा. सुमनराज ताम्राकारले नेपाली संस्करणमा यस अघि प्रकाशन गरिसक्नु भएको पनौतीको किवदन्ती तथा पनौतीको कथा संग्रह समेटिएको पनौतीका चाडपर्वहरु र मकरमेला सम्वन्धी जिल्ला संस्करण प्रकाशन गर्नु भएको छ । यो उहाँको १३ औ कृति हो । पनौतीमा आयोजित एक कार्यक्रममा […]

मकरमेला अवधिभर पनौतीमा टिप्पर सञ्चालनमा रोक

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ।पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मद्देनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।मकर मेलालाई व्यवस्थित बनाउन टिप्पर सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकरमेला मूल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिक