हाम्रो पनौती, हाम्रो सूर्य

पनौती स्वंय एउटा प्राचीन वस्ती हो। केही वर्षअघि पनौतीको लायकु क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन दरबारका जगहरू, चोकहरू, केही भाँडाकुडाहरू र केही पुराना सिक्का भेटिएका थिए।...