पनौती नगरपालिकाले दियो किसानलाई पाडा

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]

सम्बन्धित सामग्री

पनौती नगरपालिकाले दियो किसानलाई पाडी

सी संरक्षण र सम्वद्र्धन अभियानमा लागेको पनौती नगरपालिका पाडी वितरण सुरु गरेको छ । नगरले पनौती नगरपालिका वडा न १ बाट किसानलाई पाडी वितरण सुरु गरेको हो ।