प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिको आजको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यका रूपमा बैठकको सभापतित्व गर्नुभएका पशुपतिशम्शेर जबराले उजरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिनुभयो । यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा …

सम्बन्धित सामग्री

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं, जेठ ३२ । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका थिए । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गरिसकेका छन् । अहिले समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ । समितिमा कार्कीविरुद्ध २९ वटा […]

कार्यविधिमाथि छलफल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ।...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रस्तावित कार्यविधिमाथि छलफल

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेस गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए। ‘प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो। प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ’, उनले भने, ‘अर्को […]

काँग्रेसद्वारा निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ। मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो।...

प्रस्तावित विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकतामाथि जेठ ४ र ५ गते छलफल हुने

संघीय संसदमा प्रस्तावित विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकताको सम्बन्धमा जेठ ४ र ५ गते छलफल हुने भएको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावित विधेयकमाथि जेठ ४ र ५ गते छलफल हुने जानकारी दिए । अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुल

तीन प्रस्तावित राजदूतको सुनुवाइ रोक्न एमालेको माग

२० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रस्तावित तीन राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक रोक्न माग गरेको छ । भरत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि समितिको बैठक बोलाइएको छ । त्यसअघि अहिले उजुरीबारे छलफल भइरहेको छ । बैठकमा एमाले सांसद सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने […]

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चुडाल र सुवेदीमाथि संसदीय सुनुवाइ सुरु

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ।संसदको संसदीय सुनुवाइ समितिले न्यायपरिषदले प्रस्ताव गरेका दुवैजनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु गरेको हो। यसअघि चैत २२ मा बसेको समितिको बैठकले दुवैविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो। समितिमा प्रस्तावित न्यायाधीश चुडालविरुद्ध दुई वटा र सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो।

न्यायाधीश पदमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई शुरु

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाई शुरु गरेको छ । संसदको संसदीय सुनुवाई समितिले न्यायपरिषदद्वारा  प्रस्तावित दुवै जनालाई बोलाई सुनुवाइका लागि छलफल शुरु गरेको हो ।यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडाल विरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुरी परेको थियो ।