शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रस्तावित कार्यविधिमाथि छलफल

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेस गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए। ‘प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो। प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ’, उनले भने, ‘अर्को […]

सम्बन्धित सामग्री

'शिक्षा विधेयकमा विद्यालय सञ्चालनको अधिकारमा विवाद भयो'

काठमाडौं :  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले शिक्षा विधेयकमा विद्यालय सञ्चालन सम्बन्धमा तीन तहका सरकारबीच अधिकारमा विवाद भएको बताएका छन्।शुक्रबार नेपाल उद्योग परिसंघको शिक्षा काउन्सिलले गरेको एक कार्यक्रममा सभापति जोशीले यस्तो बताएका हुन्। उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा तीन तहको सरकारबीच अधिकारीको लडाईंले थप समस्या उत्पन्न गरेको बताए।उनले मुलुक संघीयतामा भर्खरै गएकाले कक्षा १२ सम्मको विद्यालयहरु स्थानीय,प्रदेश र संघीय मातहत कहाँ लैजाने भन्ने विषय

आज ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १५ माघ। आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति साथै दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको हो।

शिक्षालगायत विभिन्न तीन समितिका बैठक बस्दै

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गत विभिन्न तीन समितिको बैठक आज बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पाठ्यक्रम विकास […]

सूचना प्रविधि र लेखा समितिको बैठक आज

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति  र लेखा समितिको बैठक बस्ने जनाइएको छ ।

सूचना प्रविधि, सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

सूचना प्रविधि, सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, दिगो विकास तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

शिक्षा समितिको सभापतिमा नेकपा एसका जोशी उम्मेदवार

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार […]