प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं, जेठ ३२ । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका थिए । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गरिसकेका छन् । अहिले समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ । समितिमा कार्कीविरुद्ध २९ वटा […]

सम्बन्धित सामग्री

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ- विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ […]

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।...

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ ४ गते

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको (भदौ ४ गते) भोलि संसदीय सुनुवाइ गर्ने भएको छ। समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो।उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीनवटा मात्र उजुरी परेको थियो।समितिको

प्रस्तावित प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिले संवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार प्रक्रिया सुरु गरेको हो । समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं […]

छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै कार्की

काठमाडौँ : साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन्।जेठ ३२ गते संसदीय सुनुवाइ गरेर कार्कीलाई अनुमोदन गर्न लागिएको हो। संघीय संसद् संयुक्त संसद् नियमावलीमा भएको व्यवस्थानुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ।संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनका लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाई सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

काठमाण्डौ – सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् प्रमाणसहित जेठ २६ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।  कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिन...

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ । मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो । समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर […] The post प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिक लेनदेनमा प्रधानन्यायाधीश नियुक्ति नगरियाेस् : भट्टराई

काठमाडाैं, वैशाख १ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वैशाख महिनाभित्र प्रधानन्यायाधीश नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् । ‘हिजाे हामीसँग प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३ मा संसदीय सुनुवाइ समितिकाे टुंगाे लगाएर वैशाख ५ मा संवैधानिक परिषद्काे बैठक बाेलाउने प्रतिबद्धता जनाउनुभएकाे छ । अब प्रधानन्यायाधीश नियुक्तिकाे प्रक्रिया अघि बढ्नेमा हामी आशावादी […]

बाध्यात्मक अवस्थामा जबराको संसदीय सुनुवाइ गरिएको थियो : समिति सभापति कर्ण

संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बाध्यात्मक अवस्थामा चोलन्द्रशमशेर जबराको संसदीय सुनुवाइ गर्नुपरेको बताएका छन्। प्रधानन्यायाधीश जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको नेपाल बार एसोसिएसनको टोलीसँग...