सरकारका कारण देशको अर्थतन्त्र धरासायी : पूर्व अर्थमन्त्री पौडल

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले अंगिकार गरेका गलत नीति एवं उसको सत्ता सञ्चालन गर्ने नालायकिपनका कारण देशको अर्थतन्त्र धरासायी बन्दै गएको बताउनुभएको छ । पौडेलले मुलुकमा देखिएको आर्थिक संकटलाई नियन्त्रणमा लिएर निजी क्षेत्रले भोगेका समस्याहरुलाई समाधान गरि सही बाटोमा लैजाने क्षमता वर्तमान सरकार र […]

सम्बन्धित सामग्री

अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन्। उनले अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताए। उनले अब ब्याजदर घट्ने बताए। त्यस्तै जग्गाको कारोबार बढीरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए। उनले मानिसहरुमा आत्मविश्वासको कमी […]

विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल व्यवसायी उत्साहित

पौडेल व्यवसाय र व्यवसायीको समस्या बुझ्ने व्यक्ति भएकाले धरासायी बनिसकेको यो व्यवसायलाई निकास दिने आस पलाएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

बेलायतका अर्थमन्त्री ६ हप्तामै बर्खास्त, आर्थिक योजना धरासायी बनाएको आरोप

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गर्नुभएको छ । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेंगोलाई  बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उहाँको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र […]

तीन सरकारी उद्योग पुनः सञ्चालनको गृहकार्य

सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]

बजेटमा आफ्ना माग सम्वोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफुहरुले दिएको सुझाव कार्यन्वयन हुन नसकेको भन्दै अर्थमन्त्री समक्ष पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न चेम्बरले माग गरेको छ । बजेटमा उल्लेखित कर नीतिले नीजि क्षेत्रलाई थप धरासायी बनाउने चेम्बरको ठहर छ ।बिदेशी मुद्राको सटही दरमा बृद्धि तथा बढ

सेनिटरी प्याड उत्पादक संघको विरोध

नेपाल सेनिटरी प्याड उत्पादक संघले बजेटमार्फत सेनिटरी प्याड आयातमा छुट दिने सरकारको घोषणाप्रति आपत्ति जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आथिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सेनिटरी प्याड आयातमा छुट दिने व्यवस्था गरेको बताएा थिए ।संघले मुलुक सेनिटरी प्याड उत्पादनमा आत्मनिर्भर बन्दै गएको अवस्थामा सरकारले आयातलाई सहज बनाएर स्वदेशी उद्योग धरासायी बनाउन खोजेको आरोप लगाएको छ […]

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट परेका छन्। नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। “अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई […]

कस्तो बजेट चाहन्छ चेम्बर ?

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा ठूलो आकारको भन्दा कार्यान्वय गर्न सकिने बजेट आउनुपर्ने बताएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पेस गर्दै कोभिड–१९ को महामारीबाट धरासायी बनेको अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राख्न भनेको छ। यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थालाई निरन्तरता दिनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।