अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछः अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन्। उनले अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताए। उनले अब ब्याजदर घट्ने बताए। त्यस्तै जग्गाको कारोबार बढीरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए। उनले मानिसहरुमा आत्मविश्वासको कमी […]

सम्बन्धित सामग्री

सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गर्नुभएको हो । अर्थमन्त्री महतले विभिन्न तथ्याङ्कले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्ने बताउनुभयो । …

देशको अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले सो कुरा बताउनुभएको हो ।