सेनिटरी प्याड उत्पादक संघको विरोध

नेपाल सेनिटरी प्याड उत्पादक संघले बजेटमार्फत सेनिटरी प्याड आयातमा छुट दिने सरकारको घोषणाप्रति आपत्ति जनाएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आथिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा सेनिटरी प्याड आयातमा छुट दिने व्यवस्था गरेको बताएा थिए ।संघले मुलुक सेनिटरी प्याड उत्पादनमा आत्मनिर्भर बन्दै गएको अवस्थामा सरकारले आयातलाई सहज बनाएर स्वदेशी उद्योग धरासायी बनाउन खोजेको आरोप लगाएको छ […]