कस्तो बजेट चाहन्छ चेम्बर ?

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा ठूलो आकारको भन्दा कार्यान्वय गर्न सकिने बजेट आउनुपर्ने बताएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पेस गर्दै कोभिड–१९ को महामारीबाट धरासायी बनेको अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राख्न भनेको छ। यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थालाई निरन्तरता दिनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।

सम्बन्धित सामग्री

आर्थिक वृद्धि चुनौतीपूर्णः चेम्बर

आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको बताएको हो । वर्तमान राजस्व संकलनको लक्ष्य हेर्दा आगामी वर्षका लागि १२ खर्ब ४८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य […]

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।...

खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने बजेट ल्याउन आग्रह

खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने बजेट ल्याउन नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै बिहीबार गरेको छलफलमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले त्यस्तो आग्रह गरेका हुन् । त्यसैगरी चेम्बरले आगामी आर्थिक वर्षको बजेटका लागि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषि उत्पादन वृद्धिलाई पहिलो […]

समग्रमा बजेट उत्साहजनक: भक्तपुर चेम्बर

भक्तपुर चेम्बर अफ कमर्सले समग्रमा बजेट उत्साहजनक रहेको जनाएको छ। तर बजेट खर्चको लागि दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नुपर्ने जनाएको छ।...

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्ण : नेपाल चेम्बर अफ कमर्स

१७ जेठ, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यान्वयनको पक्ष निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले बताएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्व ९३ अर्व ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्ब […]

बजेट कार्यान्वनय चुनौतीपूर्ण : चेम्बर

सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ । चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्ब रुपैयाँको बजेट ल्याए पनि खर्च […]

बजेटको आकार ठूलो भयो, कार्यान्वयन चुनौतीपूर्ण : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएपनि कार्यन्वयनको पाटो निकै चुनौतीपूर्ण रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैया“को बजेट आकार पनि ठूलो भएको चेम्बरले जनाएको छ ।चालु आर्थिक वर्षमा १६ खर्ब ३३ अर्व रुपैया“को बजेट ल्याएपनि खर्च गर्न नसकेर संशोधन मार्फत १४ खर्ब ४७ अर्व ५१ करोड रुपैया“को बनाइएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको हो । ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधा

‘बजेट सकारात्मक छ, कार्यान्वयनमा भने आशङ्का गर्न सकिन्छ’

काठमाण्डाै – निजी क्षेत्रका व्यवसायीहरूले सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेट सकारात्मक रहेको प्रारम्भिक टिप्पणी गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट सकारात्मक ढङ्गले आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिने गरी बजेट आउनु सकारात्मक भएको उल्लेख गर्दै कार्यान्वयनकाे पाटोमा पनि विशेष ध्यान दिनुपर्ने बता...

शिथिल अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी आएको बजेट सकारात्मक : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले सरकारले ल्याएको प्रतिस्थापन विधेयक स्वागतयोग्य भएको बताएको छ । चेम्बरले प्रस्तावित बजेटले कोभिड–१९ बाट प्रभावित बनेको अर्थतन्त्र चलायमान बन्ने बताएको छ । यस्तै, चालू खर्च कटौती गरेर कोभिडविरुद्धको खोप किन्ने बजेटको योजना सकारात्मक भएको बताइएको छ ।कोभिड–१९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं सङ्गठित क्षेत्रमा रहेको अति विपन्न गरिबलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य भएको चेम्बरको भनाई छ । यसैगरी, पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको श्