लोक सेवाले खोल्यो शाखा अधिकृतको विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ ।   दरखास्त दिने […]

सम्बन्धित सामग्री

शाखा अधिकृतको प्रारम्भिक परीक्षामा ‘अभूतपूर्व’ उपस्थिति

२८ माघ, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत असार २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको […]

३८१ पदका लागि विज्ञापन

लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ विद्यार्थी मारमा

काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ । शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालि...

शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो । ‘ लोक सेवा आयोग मिति २०७६ मङ्सिर […]

शाखा अधिकृतको विज्ञापन खोल्न विवरण संकलन गर्दै मन्त्रालय [पत्रसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयतर्फ रिक्त रहेका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को विवरण संकलन गर्न थालेको छ । लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार २०७८/७९ मा पदपूर्तिका लागि विवरण संकलन गर्न लागिएको जनाइएको छ । मन्त्रालयले विवरण संकलनका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सर्वोच्चको आदेशपछि शाखा अधिकृतको नतिजा स्थगित, पदपुर्ति अनिश्चित

सर्वोच्च अदालतको आदेशपछि लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) तर्फको नतिजा प्रकाशन स्थगित भएको छ। आयोगले सूचना निकालेर आर्थिक वर्ष ०७६/७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७००...

शाखा अधिकृतको परीक्षा स्थगित

काठमाडौँ । लोक सेवा आयोगले गत वर्षका शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ । आयोगले विज्ञापन नं. १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन […]

सर्वोच्चको आदेशपछि शाखा अधिकृतको परीक्षा दिनेहरु समस्यामा

१० भदौ, वीरगञ्ज । संघीय निजामती सेवाको रिक्त शाखा अधिकृत पदमा प्रदेश र स्थानीय तहमा समायोजन भएका १७४ शाखा अधिकृतलाई मिलान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सोही पदमा लोक सेवा आयोगको परीक्षा दिइरहेकाहरु चिन्तित बनेका छन् । लिखित परीक्षा र अन्तर्वार्तासमेत दिएर नतिजा प्रकाशन हुने बेलामा विज्ञापन भएको पदमै प्रदेश र स्थानीय तहका शाखा […]

शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरहको लिखित नतिजा प्रकाशित गरेको छ । गत पुसमा विज्ञापन गरिएको प्रशासन, लेखा, संसद्, परराष्ट्रलगायत सेवाको शाखा अधिकृत पदको नतिजा सोमबार सार्वजनिक गरेको हो । प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद परराष्ट्र व्यवस्थापिका संसद सामान्य प्रशासन