शाखा अधिकृतको प्रारम्भिक परीक्षामा ‘अभूतपूर्व’ उपस्थिति

२८ माघ, काठमाडौं । राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षामा झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । लोक सेवा आयोगले परीक्षार्थीको यो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत असार २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको […]

सम्बन्धित सामग्री

ह्यारी केनले अन्त्य गरे टोटेनह्यामको कीर्तिमानी यात्रा, बार्यन म्युनिखमा आबद्ध

टोटेनह्याम हट्सपरमा आफ्नो कीर्तिमानी उपस्थिति देखाएका स्ट्राइकर ह्यारी केन बार्यन म्युनिखमा आवद्ध भएका छन्। जर्मन च्याम्पियन बार्यनले उनलाई औपचारिक अनुबन्धन गरेको हो। केनसँग बार्यनले ४ वर्षको सम्झौता गरेको छ। केनसँग प्रारम्भिक रुपमा १०० मिलियन युरो बराबरको सम्झौता भएको जनाइएको छ। ३० वर्षीय केनले एक वर्ष बाँकी हुँदा टोटेनह्यामसँगको सहमतिमा नै म्युनिख प्रस्थान गरेका हुन्। टोटेनह्यामका […]

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता

काठमाडाैँ – लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ। साेमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृतका साथै अन्य उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो। […]

इन्टरनेट कम्पनीलाई मर्जरको बाटो खुल्दै

अनुमति लिने तर सेवा सञ्चालन नगर्ने इन्टरनेट सेवा प्रदायकलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मर्जरको बाटो खोलिदिने भएको छ । बजारमा थोरै मात्र सेवा प्रदायकको बलियो उपस्थिति रहेको र धेरैले सेवा नै प्रदान गर्न नसकिरहेको अवस्थामा प्राधिकरणले अनुमतिपत्रको अधिकतम उपयोगका लागि यसको कानुनी समाधान सिर्जना गर्न लागेको हो । हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पारित गरेको चालू आर्थिक वर्षको प्राधिकरणको वार्षिक कार्यक्रममा मर्जर तथा एक आपसमा गाभिने प्रक्रिया समावेश गरिएको हो । वार्षिक कार्यक्रममा इन्टरनेट सेवा प्रदायकको ‘मर्जर तथा गाभिनेसम्बन्धी कार्य’ गर्ने उल्लेख छ । मन्त्रालयले नै प्रस्ताव गरेको यस कार्यक्रमअन्तर्गत प्राधिकरणले यस वर्ष परामर्शदाताबाट प्रारम्भिक अन्तिम प्रतिवेदन प्राप्त गर्नेछ ।

बदलिएनन् देउवा, सुध्रिएन कांग्रेस: इतर पक्ष- तै चुप, मै चुप

पुरानो संस्थापनइतर समूह छिन्नभिन्न भइसकेकाले कांग्रेसमा प्रतिपक्षको उपस्थिति कमजोर देखिन्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रारम्भिक दिनहरुमा विधानअनुसार चल्न सभापतिलाई प्रेरित गरे पनि ६ महिना बितिसक्दा उनीहरु पनि गलेका छन् ।

चैत ११ गते काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, ३ वटा एजेण्डा तय

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ । काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हु

लिपुलेक र कालापानीमा भौतिक उपस्थिति हुन सकेन, वैकल्पिक माध्यमबाट जनगणना

तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपाली भूमि लिपुलेक र कालापानीमा भौतिक उपस्थिति रहन नसकेको बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।विभागले भारतीय अवरोधका कारण  गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।

२४ वर्षीया रेनु बनिन् एमाले संखुवासभा जिल्ला कमिटी सदस्य

काठमाडौं । राजनीतिमा युवाको आकर्षक उपस्थिति बढिरहेका बेला नेकपा एमाले संखुवासभा जिल्ला कमिटी सदस्यमा २४ वर्षीया रेनु राई चयन भएकी छन् । एमाले संखुवासभाको आठौं जिल्ला अधिवेशनबाट नेतृत्वमा आएका ९८ जनामध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सिलिचोङ गाउँपालिका-५ की उनले अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरू गरेकी थिइन् । गाउँ कमिटीमा सक्रिय राजनितीको मूल्यांकनस्वरूप रेनु […]

स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको उपस्थिति कमजोर

काठमाण्डाै – एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समयसीमा मंगलबार सकिएको छ । नयाँ दलमा जान चाहने जनप्रतिनिधिले आयोगले दिएको समयसीमाभित्र सनाखत गरेका छन् । कहाँ कसले नयाँ दल रोजे भनेर विस्तृत विवरण आउन केही दिन लाग्ने आयोगले जनाएको छ । प्रारम्भिक विवरणमा भने स्थानीय तहमा नेकपा एकीकृत समाजवादीको उपस्थिति कमजोर देखिएको छ ।  प्रदेश १ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये १ सय ८२ जनाले एकीकृत समाजवादी रोजेका छन् ...

वकिलले न्यायाधीश रोज्ने ?

संसद् विघटनले फेरि पनि अदालतमा प्रवेश पाएको छ । अन्तरिम आदेश समेत मागदाबी भएको रिटको प्रारम्भिक सुनुवाइको पहिलो दिनदेखि नै अनपेक्षित विषयमा बहस विषयान्तर भएको छ । संवैधानिक इजलासको गठन, विशेष गरेर एक जनाबाट शुरू भएर अर्को हुँदै प्रधानन्यायाधीशसम्मको उपस्थिति माथि प्रश्न उठाइएको छ, त्यो पनि पूर्वाग्रह हुने आशंकामा । गणतन्त्रको स्थापनापश्चात संविधानसभाद्वारा निर्मित संविधानको प्रस्तावनामा नै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबारे उल्लेख रहेको छ । यो नै लोकतान्त्रिक मुलुकको आधारशीला पनि हो । राज्यका तीन अंगहरूमध्ये पन...

अदालतले नै पुर्जी काटेर प्रधानमन्त्रीमाथि अवहेलना मुद्दा चलाउन माग

काठाडमौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २४ घण्टाभित्र उपस्थिति गराएर अवहेलना मुद्दामा कारबाही गर्न माग गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटको प्रारम्भिक सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले यस्तो माग गरेका हुन् । “प्रतिनिधिसभा कसैको सनकमा विघटन हुन नसक्ने कुरा सम्मानित सर्वोच्च अदालतलकै संवैधानिक इजलासबाट भएको छ,” त्रिपाठीले आफूले...