शाखा अधिकृतको विज्ञापन खोल्न विवरण संकलन गर्दै मन्त्रालय [पत्रसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयतर्फ रिक्त रहेका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को विवरण संकलन गर्न थालेको छ । लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार २०७८/७९ मा पदपूर्तिका लागि विवरण संकलन गर्न लागिएको जनाइएको छ । मन्त्रालयले विवरण संकलनका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । 

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरले  स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने भएको छ।

राष्ट्रिय परिचयपत्र : बैतडीमा १ लाख ७ हजारको विवरण संकलन

बैतडी : बैतडीमा हालसम्म १ लाख ७ हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको छ।वडास्तरबाट ९१ हजार १११ जनाको र जिल्ला प्रशासन कार्यालयमा १६ हजार १०५ जनाको विवरण संकलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए। केही महिनाअघि अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण संकलन गरिएको भए पनि हाल भने जिल्ला प्रशासन कार्यालयमै विवरण संकलन भइरहेको छ।१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको हो। रा

काठमाडौंका वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

८ माघ, काठमाडौ । माघ १० गतेदेखि काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ । यसअघि राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो । राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक तीर्थराज भट्टराइले सुरुमा केही वडाबाट काम थालनी गर्ने र एक हप्ताभित्र सबै वडामा सेवा पुर्‍याउने लक्ष्यसहित योजना तयार पारेको बताए । […]

वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन गर्ने भएको छ ।हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान […]

लमजुङमा वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

लमजुङमा माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन हुने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी...

परिचय पत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने

गोरखामा राष्ट्रिय परिचयपत्रका लागि वडा तहबाटै विवरण संकलन गरिने भएको छ । हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब वडा तहसम्म पुगेर परिचयपत्रका लागि विवरण संकलन गर्न लागिएको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनप्रतिनिधि, कर्मचारी लगायतसँग अन्तक्र्रिया गर्दै विवरण संकलनको प्रक्रियाबारे जानकारी गराएको हो । विभागका महानिर्देशक तीर्थराज भट्टराईका अनुसार […]

कारागारमै कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण संकलन

बैतडी : जिल्ला कारागार बैतडीका कैदीबन्दीको कारागारमै राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ।विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचय पत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर टेक्निसियन बालकृष्ण प्रसाद भट्टले जानकारी दिए।कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकोले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्र अनुसार नै कारागारभित्रै कैदीबन्

कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।...

जिसस निर्वाचनलाई जिल्लागत विवरण संकलन गर्दै गठबन्धन

सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समिति(जिसस) को निर्वाचनका लागि जिल्लागत अबस्थाको विवरण संकलन गरिरहेको छ। गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समिति अन्तर्गत तथ्यगत विवरण संकलन...

नवलपरासीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु

नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले […]