काठमाडौँ । लोक सेवा आयोगले गत वर्षका शाखा अधिकृतको विज्ञापन स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ । आयोगले विज्ञापन नं. १६६९४–१६७००र०७६–७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन […]