मल उपलब्ध भए पनि पानी नपर्दा रोकियो धान रोपाइँ

वीरगञ्ज – हरेक वर्ष खेती गर्ने बेला मलको चरम अभाव खेप्दै आएका उर्वर भूमि मधेस प्रदेशमा यसपालि मल अभाव नहुने दाबी गरिएको छ। प्रदेशका आठ वटै जिल्लामा यसपालि धान रोपाइँका लागि मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्जले जानकारी दिएको छ। कम्पनीसित यसपालि पर्याप्त मल रहेको तथा केही मल आउने […]

सम्बन्धित सामग्री

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित […]

आधा असार सकिंदा २२ प्रतिशत मात्रै धान रोपाइँ

१९ असार, काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ […]

पानी परेपछि तराई/मधेसमा केही राहत : धमाधम रोपाइँ हुँदै

काठमाण्डाै - पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ । पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन । त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताेले बताउनुभयो । देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै&nbs...

नवलपरासीका किसान पानी नपर्दा चिन्तित

नवलपरासी । नवलपरासीमा दुई सातादेखि परेको खडेरीले धानबालीलाई नोक्सानी पुर्‍याएको छ । खडेरीकै कारण जिल्लाको धान उत्पादनमा समेत कमि आउने भएको छ । किसानहरुले यसवर्ष जेठको अन्तिम सातादेखि धान रोपाइँ गरेका थिए । जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ । मल अभावका बाबजुद धान रोपेका किसान अहिले फेरि पानीको अभावले […]

असार सकिँदा बाँकेमा ४६ प्रतिशत मात्रै रोपाइँ, रोपेको धान पनि सुक्न थाल्यो

नेपालगञ्ज – बाँकेमा असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ। लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ। मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताए। कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरेका छन्। बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ। कृषि ज्ञान केन्द्र, […]

असारसम्म ५५ प्रतिशत मात्र रोपाइँ

गत वर्ष असारमा ७७% रोपाइँ, सिँचाइ र मलको अभावका साथै मध्य–तराईमा पानी नपर्दा यो वर्ष रोपाइँमा ढिलाइ  असारभरिमा देशभर ५५ प्रतिशत मात्र धान रोपाइँ  सम्पन्न भएको छ । गत वर्ष असारभरिमा ७७...

खडेरीले ब्याड र रोपेको धान सुक्न थाल्यो

सर्लाही : पानी नपर्दा सर्लाहीका किसानले राखेको धानको ब्याड र रोपेको धान सुक्न थालेको छ। पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो। पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन्।पानी नपर्दा विशेष गरी जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपास र चुरेभेगका किसान सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्लामा चुरेको फेदी र पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रमा आकाशेपानीकै भरमा रोपाइँ हुने गरेको छ।दुई साताअघि दुई दिन झ

पानी नपर्दा किसानलाई रोपाइँ गर्न समस्या

डडेल्धुरा : डडेल्धुरामा पानी नपर्दा यहाँका किसानहरूलाई धान रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको हो।नदीमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा सिँचाइ गर्दा घन्टौं समय लाग्ने समस्या किसानहरूले झेल्नु परेको छ।डडेल्धुराका केही ठाउँमा किसानहरूले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन्। तर, असारको महिना लाग्दा पनि पर्याप्त पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।असारको महिना सुरु भइसक

गुल्मीमा ८५ प्रतिशत धान रोपाइँ

१५ साउन, गुल्मी । गुल्मी जिल्लामा यसवर्ष मध्ये साउनमा ८५ प्रतिशत रोपाइँ सकिएको छ । यसवर्ष पर्याप्त मात्रामा पानी पर्दा समयमै रोपाइँ सुरु भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए । अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ […]

पानी नपर्दा धान रोपाइँ हुन सकेन

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो […]