बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो […]