१ असोज, काठमाडौं । प्रतिनिधिसभाको सुरुका वर्षहरुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जोडी खुबै जम्यो । वाम गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले मिलेर सरकार मात्र बनाएनन्, पार्टी एकता नै गरे । प्रतिनिधिसभामा पनि एकअर्काको तारिफ गर्न पछि परेनन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एक अर्काप्रति तीतो पोखेर छुट्टिएका छन् । ५ पुस २०७७ […]