काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सदनमा पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने गठबन्धनमा भएको सहमतिप्रति आपत्ति जनाउँदै पार्टीका सम्मानित नेता झलनाथ खनाल विरोधमा उत्रिएका छन् । उनको विरोधका कारण पार्टी नै फुट्न सक्ने अडकल हुन थालेपछि झाँक्रीले यस्तो नहुने दाबी गरेकी हुन् […]