पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले […]

सम्बन्धित सामग्री

मन्त्रालय छोड्दा आँशुले भरिए रामकुमारी झाँक्रीका आँखा, अध्यक्षसँग गुनासा

निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्री भावुक हुँदै मन्त्रालयबाट बिदा भएकी छन् । सरकारले नयाँ चार मन्त्री थपेपछि उनको हातबाट मन्त्रालय गएको हो ।

रामकुमारीको त्यो हाँसो, यो आँसु

शहरी विकास मन्त्रालयले ‘पत्रकार सम्मेलन र फेरि भेटौंला’ कार्यक्रम राखेको थियो, तर आधा घण्टाभन्दा लामो कार्यक्रम अवधिभर झाँक्री निकै भावुक भइन् । सुरुमा उनले आँसु लुकाउन खोजेकी थिइन्, तर आफैंलाई सम्हाल्न सकिनन् ।

राजीनामा घोषणा गर्ने पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री रोएपछि (फोटोफिचर)

काठमाडौं, १२ असार : मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रमा भावुक हुँदै आँशु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयलमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए । भावुक भएकी […]

मन्त्री झाँक्रीका आँशु रोकिएनन्, मन्त्रालयमै धुरुधुरु रोइन्

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्री आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा धुरुधुरु रोएकी छिन्।मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री झाँक्री सुरुमै अत्यन्तै भावुक बनिन् र उनले पत्रकारहरुसँग खुलेर बोल्न सकिनन्।मन्त्रालयका कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए। उनीहरुले 'फेरि भेटौँला’ भन्दै मन्त्री झाँक्रीको बिदाइ गरेका थिए। झाँक्री सुरुदेखि नै भाव विह्वल थिइन्।उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन्। पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्

भावुक हुदैँ झाँक्री मन्त्री पदबाट बिदाइ

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुदैँ सहरी विकास मन्त्री रामकुमारी झाँक्री पदको जिम्मेवारी छाडेर राजीनामा बुझाउँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

बिदाइ कार्यक्रममा झाँक्रीको गहभरि आँशु

काठमाडौं । पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा भावुक बनेकी छन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ टिम पठाएको छ ।

रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्

सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।

रुँदै बिदा भइन् रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् । आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले...

मन्त्रीबाट राजीनामा दिनेवालामा रामकुमारी झाँक्री रोएपछि..

काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन्। आज (आइतबार) मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्। तर, राजीनामा दिने बेलामा मन्त्री झाँक्री भावुक देखिईन् । उनले आँशु नै झारेको प्रष्ट देखिन्थ्यो ।