राज्यविरुद्ध कसूर गरेको आरोपमा बिहीवार अपराह्न पक्राउ परेकी नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई साँझ प्रहरीले रिहाइ गरेको छ । उनलाई साढे ५ घण्टा हिरासतमा राखिएको थियो ।
संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान छ भनेर लिखित बयान दिएपछि उनलाई रिहा गरेको अपराध महाशाखाका एसएसपी दीपक थापाले लोकान्तरलाई बताए ।
अपराह्न शंखमूलस्थित आफ्नै निवासबाट झाँक्री पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नेबेलामा प्रहरीले थमाएको पूर्जीमा भनिएको थियो, 'राजविरुद्धका कसूरअन्तर्गत दफा ५८ को कसूरको अनुसन्धानका सिलसिलाम...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।&nbs...