काठमाडौं । भाटभटेनी सुपरमार्केटले चाडपर्व लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’ नामक किनमेल अफर घोषणा गरेको छ । दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा किनमेल गर्नेले यस्तो अफरमा सहभागी हुनक्ने कम्पनीका कार्यकारी अधिकृत पानु पौडेलले बताए । पौडेलकाअनुसार २ हजार ५ सय रुपैयाँ बराबरको सामान किन्दा टाटाको टिगोर जित्ने अवसर मिल्नेछ । ‘आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने […]
काठमाडौँ – नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ ।पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा प्रयोग हुने सामान झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । अन्य समयको तुलनामा चाडबाडमा किनमेल […]
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान […]
काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैँको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ ।
आजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत दुई जना भाग्यशाली ग्राहकहरुलाई आईफोन १३ प्रदान गरिनेछ ।
यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर पाँच सय रुपैयाँ वा त्यसभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वट...
ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरूलाई आईफोन १३ प्रदान गर्ने भएको छ । असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ । यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर रु. ५०० वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएक
इन्स्टाग्रामले च्याटबाट पनि सामान किनमेल गर्न दिने भएको छ । यसले ससानो व्यवसायहरुलाई सहज बनाउने भएको छ ।
यस फिचरले गर्दा व्यवसायिक अकाउन्टहरुले मेसेज गरेर प्रश्न सोध्ने, प्रडक्ट विवरण पाउने र मेटा पे वा अरु भुक्तानी सेवाबाट चेकआउट गर्न सक्नेछन् । यति सबै एकैचोटिको कुराकानीमा गर्न सम्भव हुने भएको छ ।
तपाईले कस्टोमाइज गर्ने प्रडक्टहरु पनि विभिन्न वेबसाईट नगइकनै...
२६ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंअघिको समय नेपालमा धेरै सामान किनमेल हुने समय हो । अहिले काठमाडौं उपत्यकाका नयाँ पुराना सबैथरि बजारमा ग्राहकको भिड छ । दशैंमा नयाँ लुगा किन्नेदेखि नयाँ सामान जोड्नेसम्म चलन हुन्छ । दशैंको बेलामा अत्यधिक भिड हुने क्षेत्रमा काठमाडौंको असन, न्युरोड क्षेत्र पर्छ । काठमाडौंको असनजस्तै ललितपुरको भने […]
१० वैशाख, बुटवल । भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढे पनि नेपाली उपभोक्ता बेलहिया नाका हुँदै भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । नेपालमा भन्दा सस्तो मूल्यमा लत्ताकपडा, खाद्यान्न, चिनी, दलहन, तेलहन, मसलाजन्य घरायसी सामान किनमेल गर्न रुपन्देही र आसपासका जिल्लाका नेपालीहरु कोरोना संक्रमणको पर्वाह नगरी सुनौली जाउ–आउ गरिरहेका छन् । भारतमा […]