अब इन्स्टाग्रामले च्याटबाटै सामान खरिद गर्न दिने

इन्स्टाग्रामले च्याटबाट पनि सामान किनमेल गर्न दिने भएको छ । यसले ससानो व्यवसायहरुलाई सहज बनाउने भएको छ । यस फिचरले गर्दा व्यवसायिक अकाउन्टहरुले मेसेज गरेर प्रश्न सोध्ने, प्रडक्ट विवरण पाउने र मेटा पे वा अरु भुक्तानी सेवाबाट चेकआउट गर्न सक्नेछन् । यति सबै एकैचोटिको कुराकानीमा गर्न सम्भव हुने भएको छ । तपाईले कस्टोमाइज गर्ने प्रडक्टहरु पनि विभिन्न वेबसाईट नगइकनै...

सम्बन्धित सामग्री

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएको हो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको […]

भड्किला सामान खरिद नगर्न नवनियुक्त प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

काठमाडाैँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन्। प्रचण्डको स्वकीय सचिवालयले प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई यस्ताे निर्देशन दिएकाे हाे। ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सर-समान खरिद नगर्न निर्देशन गर्नुभएको छ’, सचिवालयले दिएकाे निर्देशनमा भनिएकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत […]

बालुवाटरमा भड्किलो सामान खरिद नगर्न प्रचण्डको निर्देशन

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा भड्किलो तवरबाट सामान खरिद नगर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आवश्यक पर्ने कुनै पनि नयाँ तथा भड्किलो सरसमान खरिद नगर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रचण्डले स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन दिएका हुन्। प्रचण्डले आज ४ बजे प्रधानन्त्रीको शपथ लिँदै छन्।

स्वदेशमै सामान खरिद गर्न नेपालगञ्जका व्यापारीकाे आग्रह (तस्बिरसहित)

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमा सामान खरिद गर्न आग्रह गरेका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन्। व्यापारीले सामान खरिद गर्न सीमापारी रुपैडिहा जान थालेका नेपालीलाई सस्तोको नाममा भारतमा खरिद गर्दा धोका हुने बताए। उनीहरूले सीमापारी सस्तो पाइन्छ कि भन्ने भ्रममा […]

दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं । सानिमा बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउन भएका छन् । ‘दशैं धमाका’ योजना अन्तर्गत दराजबाट सामान खरिद गरेवापत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुले विशेष छुट पाउने भएका हुन् । डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजारसम्म छुट प्रात गर्ने छन् भने क्रेडिट […]

मधेस सरकारले खरिद गरेको करिब दुई करोडको सामान प्रयोगविहीन

जनकपुरधाम – मधेस प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले आवश्यकताबिनै खरिद गरेको करोडौँका सामान एक पटक पनि प्रयोग नभइ थन्किएका छन्। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, मुख्यमन्त्री कार्यालयले मात्रै आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ७५ लाखभन्दा बढी रूपैयाँको उपकरण र सफ्टवेयरमा खर्च गरेको पाइएको छ। तर, ती उपकरण तथा सफ्टवेयरहरू […]

मेगा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट

मेगा बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । मेगा बैंक र दराजबीच यस्तो सम्झौता भएसँगै ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान खरिद गर्दा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकहरूले अब बजेट पसल डटकमबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।

एनएमबि बैंक र दराजबीच किस्तामा सामान खरिद सम्बन्धी सम्झौता

काठमाडौँ – एनएमबि बैंकले दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ। एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्नेछ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत […]

छुटको सामान खरिद गर्न उपभोक्ताको घुइँचो

सरकारले छुट दिएको सामान खरिद गर्नका लागि उपभोक्ताको घुइँचो हुन थालेको छ । उपभोक्तालाई राहत दिनका लागि सरकारले खाद्यान्न व्यवस्था कम्पनी र साल्ट्र ट्रेडिङ कर्पाेरेसनबाट बिक्री हुने खाद्यान्नमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो । सोहीअनुसार ती दुई कम्पनीले गत शुक्रबारदेखि छुटमा सामान बिक्री सुरु गरेका छन् ।बजार मूल्यभन्दा २० प्रतिशतमा सामान पाइने भएकाले […]