काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीकाका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरू बजारमा पुगेका छन्।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्।
तिहारको किनमेल सुरु भइसकेको छ । खासगरी यतिबेला चेलीबेटीले आफ्ना माइतीका लागि विभिन्न सर-सामग्री किन्ने गर्छन् । तर, कहिले काहीँ अलमल हुनसक्छ कि के–कस्ता सरसामन छुटाउनै हुन्न ? भाइमसला भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, […]
काठमाडौं : आज कागतिहार सुरु भएसँगै नेपालीहरुको महान चाड दीपावली शुरु भएको छ। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ। तिहार सुरु भएसँगै काठमाडौंलगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ। उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो।काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ। काठमाडौंका भि
भारतीय सीमावर्ती बजार रुपैडिहामा किनमेलका लागि शनिबार मात्र करिब ४० हजार नेपाली गएको अनुमान गरिएको छ। नेपालगन्ज, कोहलपुर बजार छाडेर नेपालीहरू तिहारको सामग्री किनमेल गर्न रुपैडिहा गएको ईलाका प्रहरी कार्यालय...
हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ
१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ । विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको […]
तिहार नजिकिनै लाग्दा काठमाडौको असनमा किनमेल गर्नेहरुको भीड बढ्न थालेको छ। व्यवसायीहरुले तिहारको लागि आवश्यक पर्ने सामग्रीहरु ल्याएसँगै असन तथा न्यूरोड क्षेत्रमा किनमेल गर्नेहरुको भीडभाड बढेको हो।
तिहारमा बत्ती, दियो, पाला,...
काठमाडौं : तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेको भीडभाड लागेको छ। काठमाडौंको असन‚ इन्द्रचोकलगायत क्षेत्रमा किनमेल गर्नेको भीडभाड बढेको हो।तिहारका लागि माटाका पाला‚ रंगीविरंगी बिजुलीका बत्ती‚ भाँडाकुडाको किनमेल गरिन्छ। यस्तै‚ भाइटीका लागि आवश्यक ओखर‚ कटुस‚ मरमसला‚ सप्तरंगी टीका‚ माला पनि खरिद गर्नेहरु बजारमा पुगेका छन्।भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिनका लागि विभिन्न उपहार किन्नेहरू पनि बजारमा पुगेका छन्।
तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने उपभोक्ताको घुइँचो लाग्न थालेको छ । उपत्यकामा मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किनमेल गर्ने ग्राहकको घुइँचो देख्न सकिन्छ ।विशेषगरी न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा बढी चहलपहल छ । तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न […]