गर्भावस्थामा मधुमेह भएमा कस्तो जोखिम हुन्छ ? (भिडियो)

काठमाडौं । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । साथै केही महिलामा गर्भावस्थामा मधुमेहको समस्या देखा परेको पनि पाइन्छ । जसलाई चिकित्सकीय भाषामा ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ । गर्भावस्थामा हुने मधुमेह ‘जेस्टेसनल डायबिटिज’ भनेको …