हेटौंडा, (नेस) हेटौंडा अस्पतालका आईसीयू र एचडीयू गरी ३५ वार्ड कोभिड संक्रमितले भरिएका छन् । सबै संक्रमितलाई हाइफ्लोमा अक्सिजन दिनुपरेको छ । हेटौंडाका सबै अक्सिजन डिलरबाट पाइने अक्सिजन सिलिन्डर सप्लायर्सबाट मात्र पुग्ने नभएपछि शुक्रबार राति बाराको परवानीपुरबाट अक्सिजनका ३२ सिलिन्डर ल्याइएको थियो । यही रफ्तारमा प्रयोग हुने हो भने हेटौंडा अस्पताललाई दैनिक झण्डै १ सय […]