लाइभ आत्महत्या : प्रहरीले थाहा पाउँदा पुनर्जीवन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा २०७७ मंसिर ११ को राति १२ः१५ बजे एक पुरुषले फेसबुक लाइभमा आत्महत्या गर्दै छ भन्ने सूचना प्राप्त भयो । कन्ट्रोल रुमले तत्काल साइबर ब्युरोलाई जानकारी गरायो । ब्युरोबाट खटिएका प्रहरी अधिकृतले ‘आत्महत्या गर्दै छु’ भन्ने व्यक्तिको ‘युजर डिटेल’ पत्ता लगाइदिन फेसबुकको कार्यालयमा अनुरोध गरे । फेसबुकले तत्कालै ती पुरुषको ‘युजर डिटेल’ पठाइदियो । फेसबुकमार्फत परिवारका सदस्यहरूको पत्ता लाग्यो । त्यसपछि प्रहरीले ती पुरुषकी पत्नीको सम्पर्क नम्बरसमेत पत्ता लगायो । फोन नम्बरको लोकेसन ट्र्याक गर्दा ती पुरुष पशुपतिनाथको जंगलमा गएको खुल्यो ।

सम्बन्धित सामग्री

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दाजु बहिनी पक्राउ

विराटनगरबाट २ जना दाजु बहिनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

आत्महत्या रोक्न प्रहरीको सचेतना अभियान

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार कालिकोटको मान्ममा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरेको छ।...

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

१७ माघ, काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी […]

महोत्तरीमा हरेक दुई दिनमा एक महिलाले गर्छन् आत्महत्या

मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो  कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्‍यो । त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीय

कर्णालीमा कोरोनाभन्दा आत्महत्या विकराल

केही समयअघि पश्चिम सुर्खेतको पञ्चपुरीकी विमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरिन् । वीरेन्द्रनगरमा बस्दै आएकी उनले जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् ।१९ बर्षीया ती किशोरीले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले फेला पारेको थियो । उनको त्यो ‘सुसाइड नोट’ मा आत्महत्याको बाटो रोज्नुको मुख्य कारण  परीक्षा बिग्रिएको भनिएको थियो । विमलाले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजिन् ।उनको आत्महत्

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...

मन्दिरभित्रै युवतीले गरिन् आत्महत्या

एक युवती मन्दिरमै आत्महत्या गरेकी छन्। भारतको युपीस्थित मरेठ भन्ने क्षेत्रमा एक युवतीले मन्दिरभित्रै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

नायिका जेनी कुँवरले आत्महत्या गरिन्

काठमाडौं, २४ असार । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्। कुँवरले बिहीबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी थिईन् । प्रहरीले भने प्रारम्भिक अनुशन्धानमा कुँवरले आत्महत्या गरेको खुलेको जनाएको छ ।

पूर्व एआइजीको घरमा एक प्रहरीले गरे आत्महत्या

काठमाडौं : पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी सहयोगीले आत्महत्या गरेका छन्। आज बिहान कागेश्वरी मनोहरा वडा नम्वर ६ स्थित ग्रीन हिल सिट हाउजिङमा रहेको बमको घरमा आत्महत्या गरेका हुन्। चार वर्षदेखि बमको घरमा सहयोगीका रुपमा प्रहरी प्रधान कार्यालयबाट खटिएका ओखलढुङ्गा घर भएका प्रहरी परिचर बासुदेव…