आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दाजु बहिनी पक्राउ

विराटनगरबाट २ जना दाजु बहिनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

शिक्षिका आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद, के थियाे घटना ?

कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाइएको छ ।

चितवनका व्यवसायी कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक पक्राउ, एक फरार

काठमाडौं । चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं अनमोल फिड्सका सञ्चालक कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले अनमोल फिड्सका चार्टर्ड एकाउन्टेन्ट जीवन बहादुर रावललाई पक्राउ गरेको हो । कँडेलबाट कम्पनी खरिद गरेका प्रदीप रुङ्गटा भने अझै […]

किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ

खोटाङ । खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय छात्रा रञ्जिता दाहाल विद्यालयबाट घर फर्कनेक्रममा मृत फेला परेको विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको खुलेकाले बिकलाई नियन्त्रणमा […] The post किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आत्महत्या गर्न दुरुत्साहन गर्ने दुई जनालाई एक वर्ष कैद

सप्तरी, पुस १९ । १७ वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुई जनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो । जिल्ला न्यायाधीश हेमन्त […]

आत्महत्या दुरुत्साहन कसूरमा कैंद र जरिवाना

चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्ष अघि आत्महत्या गरेको घटनामा आत्महत्या दुरुत्साहन कसुरमा मानसिंहलाई उक्त फैसला सुनाईएको हो।...

आत्महत्या दुरुत्साहन कसूरमा श्रीमान पक्राउ

स्याङजा, २५ पुस । आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका–१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या […]

आत्महत्या दुरुत्साहन अभियोगमा १ जना पक्राउ

आत्महत्या दुरुत्साहन कसूरमा संलग्न रहेको अभियोगमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेको घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद

आत्महत्या दुरुत्साहन मुद्दा : तीनजना पुर्पक्षका लागि थुनामा

तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरणका जिल्ला अदालत रुपन्देहीले आत्महत्या दुरुत्साहन मुद्दामा तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेक बहसबाट पक्राउ...

सुजिता हत्यामा आत्महत्या दुरुत्साहन मुद्दा

चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् । सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त पर्ने एक युवकको नाम तोकेर जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता दर्ता गरेकी हुन् । प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन । उनले […]