नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगञ्जस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन्। सो अस्पतालमा बिरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले नारायणी रंगशालाको जीर्णोद्धारका […]

सम्बन्धित सामग्री

कटन र उनीको धागोमा लगाएको कर हटाउन व्यवसायीको माग

काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ। सोमवार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो।व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुन नपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ। महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत

करारका कर्मचारीको म्याद थप गर्न महासंघको माग

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो । स्थानीय तहमा सरसफाई, सवारी चालक, स्वास्थ्यकर्मी र शिक्षकहरूको ठूलो संख्या करारमा रहेको छ । महासंघले करार […]

थप १ सय ७५ हिमालको व्यवस्थापनको जिम्मा दिन पर्वतारोहण सङ्घकाे माग

काठमाण्डाै - नेपाल पर्वतारोहण सङ्घले थप १ सय ७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गर्नुभएको छ । सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ । सङ्घले २०७५ सालदेखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित दस्तुरमध्य...

इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग

९ जेठ, काठमाडौं । सातामै दुइ पटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता गर्न उपभोक्ता अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन् । मूल्य वृद्धिबारे अनलाइनखबरसँग कुराकानी गर्दै उपभोक्ता हक हितका क्षेत्रमा काम गर्ने ४ वटा फरक फरक संस्थाका प्रतिनिधिले महाँगीको मारमा परेका जनतालाई थप आहत बनाउने गरी मूल्य वृद्धि गरिएको दाबी गरे । उपभोक्ताहित संरक्षण […]

निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न माग

मोरङ व्यापार संघले बैंकको निक्षेपको ब्याजदर न्यूनतम ६ प्रतिशतमा झार्न सरकारसँग माग गरेको छ । आइतबार प्रदेश नम्बर १ को राजधानी विराटनगर पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई भेटि ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो । बैंकिङ ब्याजदर, निक्षेपमा नै अधिकतम ११ प्रतिशत पुगिसकेको अवस्थामा थप कर्जाको ब्याजदर बढेर व्यवसायीहरुले कर्जा लिन नसक्ने अवस्थामा पुगेको बताउँदै व्यवसायीहरुले उत्पादनमा जान समस्या परेको बताएका छन् । अहिलेको आर्थिक समस्याको हल तत्काल तरलताको सहजीकरण गर्दै बैंकिङ ब्याज

अनिवार्य पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन आओनको माग

हवाई यात्रामा अनिवार्य गरिएको पीसीआर रिपोर्ट तथा सीसीएमसी फारम हटाउन वायुसेवा सञ्चालक संघ (आओन)ले सरकारसँग माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले यस्तो माग गरेको हो । कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई माथि उठान आवश्यक रहेको अवस्थामा थप प्रोटोकलको नाममा हवाई क्षेत्रमा गरिएको अनिवार्य पीसीआर परिक्षणको रिपोर्ट तथा सीसीएमसी फारमले थप पर्यटक आजित भएको संघको भनाइ छ । ‘महामारी रोकथामका लागि लगाइएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै र्

महिला लाभान्वित हुने मौद्रिक नीति ल्याउन आग्रह

लघुवित्त संघ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर संघको टोलीले कोरोना प्रभावितहरूका लागि सहुलियत दरमा पुनर्कर्जा उपलब्ध गराउन पनि आग्रह गरेको छ ।...

होटल व्यवसाय टिकाइदिन सरकारसँग माग

कोभिडको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको छ । केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले जारी गरेको मापदण्डले होटल व्यवसाय थप प्रभावित भएको छ ।

मेडिकल टिम पठाउन केन्द्र सरकारसँग माग

बाँके – जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ । केन्द्रकाे शनिबार बसेको  बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो भएको भन्दै मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको हाे । बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा  कोभिड उपचारका लागि सङ्ख्या थप गरि दुई।दुई सय सय्या पुर्याउन अनुरोध गर्ने निर्णय...