होटल व्यवसाय टिकाइदिन सरकारसँग माग

कोभिडको दोस्रो लहर आएकाले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको छ । केही होटलहरू बन्द भइसकेको र अधिकांश व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने व्यवसायीहरूको माग छ । सरकारले जारी गरेको मापदण्डले होटल व्यवसाय थप प्रभावित भएको छ ।

सम्बन्धित सामग्री

होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष व्यवस्था गर्न माग

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । कोरोनाको दोस्रो लहरले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनले बताए । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही […]

होटल व्यवसायलाई टिकाइराख्न बजेटमार्फत सम्बोधन गरिदिन माग

काठमाडौं : होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्। अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे।सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए। अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमा