मेडिकल टिम पठाउन केन्द्र सरकारसँग माग

बाँके – जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ । केन्द्रकाे शनिबार बसेको  बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो भएको भन्दै मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको हाे । बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा  कोभिड उपचारका लागि सङ्ख्या थप गरि दुई।दुई सय सय्या पुर्याउन अनुरोध गर्ने निर्णय...

सम्बन्धित सामग्री

युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्छ: सांसद पाैड्याल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरूमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौड्यालले रुस र युक्रेनका युद्धमा नेपालीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएकी हुन्। उनले देशका विभिन्न जिल्लाहरूमा महिलाहरूको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गरिन्। […]

नक्साबारे भारतलाई कूटनीतिक नोट पठाउन माग

काठमाडौँ : पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो। साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।आइतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल

नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।...

नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।...

पाठयपुस्तक वितरणमा भएको ढिलाइको छानबिन गर्न अखिल क्रान्तिकारीको सरकारसँग माग

काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक बुझाउन मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा माग […]

चुच्चे नक्सामा समेटिएकाकाे जनगणनाका लागि सुपरीवेक्षक पठाउन अनेरास्ववियूको माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी सम्बद्ध अनेरास्ववियूले चुच्चे नक्सामा समेटिएका ठाउँमा बसोवास गर्ने नेपालीको जनगणना गर्नका लागि सुपरीवेक्षक पठाउन सरकारसँग माग गरेको छ। सरकारले जनगणना नगर्ने भएपछि अनेरास्ववियूले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो।भारतको बाटो जानुपर्ने हुँदा सुरक्षाको चुनौती हुने भन्दै तत्काल द्विपक्षीय कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न पनि अनेरास्ववियूले माग गरेको छ।‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई माग प्रयोग गरी नेपाली बस्ती र नेप

३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

काठमाडौँ  । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् ।पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्